चुक्नु

स.क्रि. [प्रा. चुक्क]

  1. कुनै काम-कुरा गर्दा भुल गर्नु; बिराउनु; गल्ती गर्नु।
  2. मौका गुमाउनु।
  3. अपराध गर्नु।
  4. बिर्सनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)