चुक्ली
ना. [फा. चुगली]
- अर्काका विषयमा कसैसित गरिएको नराम्रो कुरो; भए-नभएको कुरो लगाउने काम; पोल; छुल्याइँ; छुस्केरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. चुगली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)