चुच्चो
ना. [सं. चञ्चु]
- चराचुरुङ्गीहरूको मुखको टुप्पो।
- हलो, कलम आदिका अगाडिको तिखो भाग।
- तिखो परेको; लाम्चो र चोसो परेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चञ्चु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)