चुटुवा
वि.
- भुइँमा ठोकेर वा लाठो, मुङ्ग्रो आदिले चुटेर झारिएको (अन्न)।
- चुटेर वा कुटेर झारिएको अन्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)