चुडेल

ना. [हि.]

  1. दुरुस्त तरुनी आइमाईको स्वरूप कल्पना गरिएकी प्रेत नारी; किचकन्नी; पिशाचिनी।
  2. साह्रै दुष्ट स्वभावकी आइमाई; कुरूप र घृणित स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)