चुड्के

ना.

  1. पाउमा आठ मात्रादेखि लिएर बाह्र मात्रासम्म हुने एक खालको रोइला लोकगीत।
  2. चुड्की बजाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)