चुनाउ

ना. [√ चुन् (+आउ)]

  1. जनमतद्वारा कुनै स्थान वा पदका निम्ति योग्य व्यक्ति छान्ने काम; निर्वाचन।
  2. आफूलाई मन परेको वस्तु छान्ने काम; चयन; चुनाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)