चुनौटो

ना. [चुन+औटो, सं. चूर्णपट]

  1. चुन राख्ने भाँडो वा बट्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)