चुबुर्के

ना.

  1. पेटमा अकासे रङको भुवादार छाती हुने, सानो र ख्याउटे एक जातको चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)