चुमना

ना. [मै.]

  1. मधेस र बिहारका केही जातिका चलनअनुसार तिनका विवाहमा केटातर्फकाले केटीतर्फकालाई दिनुपर्ने एक प्रकारको दस्तुर; पोल्टो; कनौती; चुमान; चुम्ना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)