चुर
वि.
- रिसले आकुल भएको; क्रोधले आगो भएको।
- लट्ठ परेको; निस्लोट भएको।
- थकाइले साह्रै शिथिल; आलस्य वा निद्राले ग्रस्त।
- कुटेर वा पिँधेर धुलोपिठो पारिएको वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)