चुरचुराउनु/चुरचुरिनु

अ.क्रि.

  1. चराचुरुङ्गी आदिको चुरचुर आवाज निक्लनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)