चुरमुर्याउनु
स.क्रि.
- सुकेको वा झुरो वस्तु समाएर धुल्याउनु।
- उम्कन नसक्ने गरी समाउनु वा कसेर बाँध्नु; कुरमुर्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)