चुरिनु
अ.क्रि. [अ.मू. चुर्+इ+नु]
- कुनै काम गर्नका निम्ति फुर्ती झिक्नु।
- रिसले भित्रभित्रै जल्नु।
- सुरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [अ.मू. चुर्+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)