चुरो
ना. [चुरा ति. का.]
- धातु, काँच आदिबाट तयार गरिएको, विशेष गरी आइमाईहरूले नारीमा लगाउने, बाटुला आकारको गहना।
- काठभित्र रहेको गुभे भाग।
- फुर्र फुकेको धुलो पदार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चुरा ति. का.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)