चुरौटी

ना. [चुरी+औटी]

  1. नेपालका पश्चिमी पहाडहरूमा चुरा बेचेर जीविका गर्ने मुसलमान-जातिले बोल्ने भाषा; चुरौटे भाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)