चुलबुलाउनु

अ.क्रि.

  1. चुलबुल गर्नु; चञ्चल बन्नु; छुकछुक गर्नु।
  2. आनन्दले थैथै हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)