चुले

वि. [चुलो+ए]

  1. चुलोसित सम्बन्धित; एउटै चुलोमा पकाएको खाना खाने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)