चुलेत्रो

ना.

  1. भोर्लाका आकारका गाढा हरिया पात हुने, डाँक्लाभित्र फस्के गुबो हुने, गाईबस्तुले खाने, लेकाली डाले घाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)