चुले पाथी
ना.
- तामा, पित्तल, गिद्रो आदिद्वारा निर्मित, चुली पारेर धान, कोदो आदि अन्न भरिने पाथी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)