चुलैनिम्तो

ना.

  1. एउटा चुलामा पकाएर खानेजति सबै परिवारलाई गरिएको निम्तो; जहानैलाई गरिएको निम्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)