चुसाहा

वि.

  1. जालझेल गरी अर्काको सम्पत्ति हत्त्याउने खालको; अर्कालाई बढी सताएर फाइदा उठाउने; शोषक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)