चुहान

ना.

  1. चुहुने वा धारो लाग्ने ठाउँ; चुहेर झर्ने बाटो।
  2. चुहाएर झिकिएको तरल वस्तु।
  3. चुहिएको पानी वा पानी चुहुने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)