चूडा

ना. [सं.]

  1. व्रतबन्धमा वटुको कपाल खौरँदा गरिने कर्मविशेष।
  2. टुपी।
  3. सिउर।
  4. शिखर; चुली; टाकुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)