चूडामणि
ना.
- शिरमा लगाइने मणिजडित विशेष प्रकारको आभूषण।
- शिरमा राखिने मणिसमान योग्य; अति उत्तम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)