चूर्णक

ना.

  1. सुगन्धित पदार्थ मिलाएर बनाइएको बास्नादार धुलो।
  2. समासबहुल र जटिल पदावलीको प्रयोग नभई साना र सरल शब्दहरूको प्रयोग भएको गद्यकाव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)