चेपारे

वि. [चेपारो+ए]

  1. चिप्लो घसेर आफू साखिलो हुने; लोलोपोतो पार्ने; बेसारे।
  2. नभएको कुरो पनि हो जस्तो पारेर साखुल्ले हुने वा झुटो प्रशंसा गर्ने; बेसारे; चिल्लोघसुवा।
  3. चेपारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)