चेपोना. [चेप्+ओ]दुई वस्तुका माझको खाली ठाउँ; चेप; अन्तरकुन्तर।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)चेपे चेप्टा