चेप्टी

वि. [चेप्टो+ई]

  1. चेप्टो आकारकी।
  2. नेप्टी।
  3. कपाल तह लाउन प्रयोग गरिने चेपुवा काँटी; चेपुवा।
  4. तामाको एक वा दुई पैसाको मुद्रा; ढ्याकभन्दा सानो मुद्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)