चेप्टे

वि. [चेप्टो+ए]

  1. चेप्टो परेको, चेप्टो आकारको।
  2. नेप्टे; थेप्चे।
  3. काठ, लुगा, भित्तो आदिका चेप-चेपमा चेप्टिएर बस्ने र मौकामा मान्छेको रगत चुस्ने एक किरो; उडुस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)