चेप्टो

वि. [सं. चिपिट]

  1. थेप्चो परेर अलिअलि फराकिएको; पातलो र सम्म परेको; थिचिएर वा दबिएर नेप्टो परेको; च्याप्टो; थ्याप्चो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)