चेप्रिनु

अ.क्रि. [चेप्रो+इ+नु]

  1. चेप्रो हुनु; च्याप्प परेर सुक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)