चेप्रो

वि. [सं. चिपिट]

  1. मुख चोसो पारी लाडे अभिनय गर्ने; चेपारे; चेप्रे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)