चेभ्रे
वि. [चेभ्रो+ए]
- लाडिएजस्तो गरेर अर्काको नचाहिँदो प्रशंसा गर्ने; चेभ्र्याइँ पार्ने।
- अर्काको प्यारो हुन लुटपुटिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [चेभ्रो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)