चेभ्र्याइँ

ना.

  1. नचाहिँदो किसिमबाट अर्काको प्रशंसा गरेर आफू साखिलो बन्ने किसिम वा क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)