चेलियन-मानव
ना. [अङ्. चेलियन+सं. मानव]
- फ्रान्सको चेलेस नाम भएको ठाउँमा फेला परेको मानव।
- चेलेसमा पाइएका मानवसित मिल्दा अरू जुनसुकै ठाउँका मानव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. चेलियन+सं. मानव]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)