चैत्र

ना. [सं.]

  1. वर्षको बाह्रौँ महिना; वर्षको अन्तिम मास; चइत; चैत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)