चोके ब्याज
ना.
- ज्यादै अप्ठेरो स्थितिमा परेका व्यक्तिसित चौको वा चार दोबर पारेर लिइने ब्याज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)