चोखा
ना. [सं. चक्षु]
- कसैले मिठो-चोखो खाएको देखेर लोभिई अर्को व्यक्तिले लाएको कुदृष्टि; चोखे; नजर।
- उक्त कुदृष्टिबाट हुन जाने तथाकथित बिगार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चक्षु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)