चोखो

वि.

  1. कुनै किसिमको अशुद्ध पदार्थ नपरेको; पवित्र।
  2. कसैले जुठो नहालेको; बिटुलो नपारेको।
  3. अरू थोक नमिसिएको; कसर नभएको।
  4. निरपराधी; निर्दोष।
  5. घिउतेल; चोखेन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)