चोचोमोचो
ना.
- चिप्ला कुरा गरेर अर्कालाई खुसी पारी आफू साखिलो बन्ने काम।
- भित्र चित्त नबुझे तापनि बाहिर-बाहिर अर्काले गरेका कुरामा सही थाप्ने काम।
- मुखले केही मधुर वाणी बोलेर गरिने प्रशंसा।
- मुख र मन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)