चोटे

वि. [चोट+ए]

  1. कुनै काम-कुरा एक पटकमै भइहाल्ने; एक पटक काममा ल्याउँदैमा सफल हुने; चोट नबिराउने।
  2. दक्ष; सिपालु; प्रवीण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)