चोट्टा
ना. [सं. चाट]
- ठगठाग गरेर अर्काको सम्पत्ति आफ्ना हातमा पार्न खोज्ने व्यक्ति; सानोतिनो चोर; धुर्त; टापटिपे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चाट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)