चोथालो

ना. [चोथो+आलो]

  1. अर्कालाई बिझाउने गरी वा रिस उठ्ने गरी कुरा गर्ने वा जवाफ दिने मुख।
  2. मुख (निन्दार्थमा); चोथो; चोसो।
  3. दुर्वाच्य बोल्नेको मुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)