चोथ्नु

स.क्रि. [सं. च्यूत+नु]

  1. कुनै फल वा वस्तुका बोक्रा उक्काउनु; कुनै वस्तुलाई आफूतिर तान्नु; लछार्नु; लाछ्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)