चोपल्नु
स.क्रि. [सं. क्षपण]
- पानीमा वा तरल पदार्थमा कुनै वस्तु डुबाउनु; चुर्लुम्म पार्नु; पानीमा हालेर भिजाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. क्षपण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)