चोप्नु

स.क्रि. [सं. चुम्बन]

  1. पानीमा वा तरल पदार्थमा कुनै वस्तु डुबाउनु; चोब्नु; लुगा पानीमा पछार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)