चोब

ना. [फा.]

  1. प्राचीन समयमा राजामहाराजाका दरबारमा चोबदारले टेक्ने सुनचाँदीले मोहोरिएको डन्डा; आसागुर्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)