चोबदार

ना.

  1. राजामहाराजाको अगाडिपछाडि चोब लिएर बस्ने व्यक्ति; मुख्य ढोके।
  2. राजाको सवारीको सूचना दिँदै अगि लाग्ने व्यक्ति; कञ्चुकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)