चोबा
ना. [फा. चोब]
- पाल टाङ्नाका लागि चाहिने घोचा, खाँबा आदि सामियाना खडा गराउने चोसो परेको खाँबो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. चोब]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)